You are viewing the translated version of थुनुवा पूर्जीको ढाँचा.

Schedule 8
थुनुवा पूर्जीको ढाँचा

(नियम १३ सँग सम्बन्धित)

नेपाल सरकार
अर्थ मन्त्रालय
राजस्व अनुसन्धान विभाग

विषयः– थुनुवा पूर्जी ।

श्री ………………………………
……………………………. ।
यस विभागमा मिति ……………………………. मा दर्ता भएको …………………………………….. विषयको राजस्व चुहावट सम्बन्धी सूचनाको
अनुसन्धान तथा तहकिकातको सिलसिलामा तपाईंलाई थुनामा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने भएकोले मुलुकी ऐन अ.व.को १२१ नं. बमोजिम आजैका मितिदेखि थुनामा राखी यो थुनुवा पुर्जी दिइएको छ ।

अनुसन्धान अधिकृतकोः–
दस्तखतः–
नामः–
दर्जाः–
मितिः–